onlinekhabar.com·६ दिन अघिसंसदीय समितिलाई नागरिक अगुवाले भने- मानवअधिकार संस्थासँग होइन, सरकारसँग जवाफ माग
२१ साउन, काठमाडौं । नागरिक अगुवा तथा मानवअधिकारकर्मीहरूले सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग नभई सरकारसँग जवाफ माग्न संसदीय समिति...