bishowkhabar.com·३ घण्टा अघिनेपाल वायुसेवा निगमले गौतमबुद्ध विमानस्थलमा सहचालक पाइलटको आधार प्रशिक्षण उडान सुरु गर्यो
काठमाडौं– नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सहचालक पाइलटहरूका लागि आधार प्रशिक्षण उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार जारी गरेको विज्ञप्त...