onlinekhabar.com·५ दिन अघिप्रोफेसनल क्रिकेटबाट कोलिन इन्ग्रामको सन्यास
६ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर...