clickmandu.com·१० हप्ता अघिअसार मसान्तमा असुलीमा सुधार तर ‘लोन पोर्टफोलियो रिभ्यु’लाई समायोजन गर्नुपर्दा दबाबमा ठूला बैंक
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को कर्जा रिकभरीमा पछिल्ला आर्थिक वर्षहरूको भन्दा सुधार देखिएको बैंकरहरूले बताएका छन्। केही हदसम्म धितो लिलाम र गैर-बैंकिङ सम्पत्ति पनि बिक्री भएको र केही ब्याज अस...