clickmandu.com·१ हप्ता अघि१५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राख्न अन्तिम ७ दिने चेतावनी
काठमाडौं । सरकारले सम्झौता अनुसार काम नगर्ने र कार्यसम्पादनमा लापरवाही गर्ने १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । सार्वजनिक खरिद अनुग...