nepallive.com·५ दिन अघिकाठमाडौको गोकर्णेश्बरमा गोली चल्यो
केहीबेर अघि काठमाडौँको गोकर्णेश्वरमा गोली चलेको छ । प्रहरीले डलर तस्बर समात्न गोली चलाएको हो । नक्कली डलर देखाउँदै ठग्दै आएका तस्कर समातिएको र उनलाई घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएको छ । जिल...