canadanepal.com·१ दिन अघिकौडा खेलिरहेका १६ जना पक्राउ, १३ लाख बरामद
काठमाडौं - काठमाडौंको लैनचौरस्थित एक थकाली भान्साघरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२७ मा रहेको गाउँबेसी थकाली भान्साघरबाट मंगलबार उनीहरूलाई पक्र...