clickmandu.com·३ दिन अघिरसुवा विपद्ले जलविद्युत र बिमा क्षेत्र जोखिममाः एउटाको रेटिङ घट्यो, १० वटा नेगेटिभ वाचमा
काठमाडौं । रसुवामा आएको विपदपछि जलविद्युत र बिमा क्षेत्रका अधिकांश कम्पनीमा जोखिम बढेको छ । क्रेडिट रेटिङ एजेन्सीहरूले समग्र जोखिम तथा सम्भावित नोक्सानीको गहन विश्लेषण गर्दै प्रभावित कम्पनीहरूलाई न...