ratopati.com·९ घण्टा अघि‘गाउँमा धारा जडान गरिसक्यौँ, पानी कहिले आउने टुङ्गो छैन’
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३, जडेठाणाका दलबहादुर बडुवालको घरमा केही समयअघि खानेपानीको धारा जडान भयो । लामो समयदेखि नदी र नल्काको पानी प्रयोग गर्दै आएका बडुवाललाई घरमै धारा जडान भएपछि अब...