दाङ । चाडपर्वमा सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले संयुक्त रूपमा घो...