onlinekhabar.com·१ दिन अघिजुवाखालबाट प्रहरीका सईसहित १६ जना पक्राउ
२६ साउन, काठमाडौं । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गको टोलीले लैनचौरस्थित गाउँबेशी थकाली भान्छाघरबाट मंगलबार बिहान १६ जनालाई पक्राउ गरेको हो ।
...