barnanmedia.com·१ हप्ता अघिसडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच आशिका र वडाध्यक्षबीच विवाद
धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो । सांसद तामाङले सामाजिक ...