himalpress.com·१ दिन अघिडोल्पामा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार
सुर्खेत- भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका-८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुका...