ratopati.com·२ दिन अघिमिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते
कपिलवस्तु । कपिलवस्तु नगरपालिका –०७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तौलिहवा–भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको...