onlinekhabar.com·५ दिन अघिधर्म गौतमले ल्याए पुस्तक ‘बीपी र विद्रोहका ती दिन’
२२ साउन, काठमाडौं । पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको कथा समेटेर इलामका धर्म गौतमले ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक ल्याएका छन् । बीपीले मेलमिलापको नीति लिएर २...