ekantipur.com·१ हप्ता अघिबाढीले क्षति भएको तनहुँतर्फको सडक नबन्दा डेढगाउँ पुलमा यातायात प्रभावित
बाढीले क्षति भएको तनहुँतर्फको सडक नबन्दा डेढगाउँ पुलमा यातायात प्रभावित १० दिनअघि बाढीले बगाएको पुलको नवलपुरतर्फ सडक बने पनि तनहुँतर्फ काम सुरु नहुँदा यात्रु समस्यामा परेका छन्। आश्विन २०, २०८३ ...