फिल्म पाँच पाण्डवमा समावेश गीत राजा चाहिया छ हालै सार्वजनिक गरिएको छ। एलिना चौहान, सुरेश लामा र ध्रुव विकको स्वर, शशी शर्मा मजगैयाँको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतले घरजमका लागि उपयु...