gorkhapatraonline.com·२ हप्ता अघिभोटेकोशी हिमबाढीको १९ औँ दिन, ढुङ्गे बजार क्षेत्र (फोटोफिचर)
रसुवामा भाद्र १० गते आएको बाढीको १९ औँ दिन नुवाकोटको देवीघाट र ढुङ्गे बजार क्षेत्र अझै तङ्ग्रिन सकेको छैन । बाढीका कारण घर तथा पसलमा थुप्रिएको बालुवा, ढुङ्गा र माटो स्थानीयहरू आफैँ सफा गरिरहेका छन्...