setopati.com·५ दिन अघिकांग्रेसले सातै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई बनायो निर्वाचन संयोजक
नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश निर्वाचन संयोजक खटाएको छ। केन्द्रीय निर्वाचन समितिले प्रदेश स्तरमा वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन समिति संयोजक बनाएको हो। कोशीमा डिल्लीबहादुर कार्की,...