setopati.com·२ दिन अघिटोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउँदो कात्तिक २६ गते थुनामुक्त हुने भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागार कार्यालय डिल्लीबजारमा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले क...