kendrabindu.com·२ दिन अघिगोरखामा ३ सातामा ३५ जनामा डेङ्गु संक्रमण
गोरखा । साउन महिनामा तीन साताको अवधिमा गोरखामा ३५ जनामा डेङ्गु संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा २३ जना डेङ्गु संक्रमित भेटिएका छन् । आरुघ...