ratopati.com·५ दिन अघिपर्सा प्रहरीले समात्यो ३ जना फरार प्रतिवादी
जनकपुरधाम । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लुकेर बसेका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साका अनुसार पक्राउ परेकाहरू जिल्ला अदालतबाट सजाए पाएका अभियु...