विराटनगर – उद्योग संगठन मोरङले डल्फिन माछाको पहिचानसहित आगामी पुस २ गतेदेखि विराट एक्स्पोको नवौँ संस्करण आयोजना गर्ने भएको छ।