swasthyakhabar.com·३ दिन अघिदुई थोपा विषले सिंगो पोखरी विषाक्त बनाउँछ : पलाँता अस्पतालको घटनाले दिएको एउटा गम्भीर सन्देश
केही दिनअघि स्वास्थ्य परीक्षणको सिलसिलामा पलाँता अस्पताल, कालिकोट पुगेको थिए । त्यहाँ कार्यरत डा. अलि हैदार रैनसँग भेट भयो। करिब एक वर्षअघि सुनसरीबाट कर्णाली आएर यहाँका नागरिकलाई सेवा दिइरहनुभएका उ...