nagariknews.nagariknetwork.com·५ दिन अघिट्रक र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते, कर्णाली राजमार्ग अवरुद्ध
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शनिबा...