nepalpress.com·१६ घण्टा अघिमाटोमुनि डेकेन्द्र, आँखाभरि प्रश्न
दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकालका दिनहरू बितेका हुन् । यहीँका उकाली- ओरालीमा दौडिएँ, पाखा-पखेरासँग खेलेँ, जङ्गलका गोरेटामा हिँड्न सिकेँ । गाउँका अनुहारहरू आफ्नै थिए, बाटाह...