bishowkhabar.com·१ हप्ता अघिईडीएलभीआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ प्रति छापिए
काठमाडौं – सरकारले नयाँ विद्युतीय प्रणाली ईडीएलभीआरएसमार्फत सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको ...