ratopati.com·३ दिन अघिविपद् व्यवस्थापनमा एआई र भू-उपग्रह प्रविधि प्रयोगको तयारी गर्दैछौँ: मन्त्री पुन
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्। बुधबार बसेको शिक्षा, स्वास्...