nagariknews.nagariknetwork.com·१ दिन अघिवायरिङ गर्ने क्रममा करेन्ट लागेर ३८ वर्षीय मन्सुरको मृत्यु
सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ मोहनपुर टोलमा नयाँ घरमा विद्युत्को वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ३८ वर्षीय ईद महमद मन्सुर रहेका छन्। मङ्गल...