gorkhapatraonline.com·९ हप्ता अघिट्रान्सफर्मर चोरी गर्न प्रयोग भएको कार बरामद
धनुषाको धनुषाधाम नगरपालिका–५, नौ सय बिघा क्षेत्रमा विद्युतीय ट्रान्सफर्मर चोरीको घटना प्रयोग भएको आशङ्कमा प्रहरीले भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । शुक्रबार राति १ बजे बीआर ०१ इके ४०...