setopati.com·१४ घण्टा अघिडब्लिन घोषणापत्र–२०२६ : एनआरएनए युरोप सम्मेलनद्वारा १५ बुँदे प्रतिबद्धता
आयरल्यान्डको राजधानी डब्लिनमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्र–२०२६ जारी गरेको छ। अगस्ट १० र ११ मा 'पहिचानमा एकता, लगानीमा अग्रसरत...