ratopati.com·२ दिन अघिसरकारी परीक्षामा धाँधलीको विरोध : राँचीमा आन्दोलित विद्यार्थीमाथि पानीको फोहोरा
झारखण्ड । झारखण्डको राजधानी राँचीमा विधानसभा मार्चका लागि निस्केका प्रदर्शनकारी परीक्षार्थीहरूमाथि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ। परीक्षार्थीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हा...