nepalnews.com·६ दिन अघिधनुषामा १८ लाखभन्दा बढीका अवैध सामान र प्रतिबन्धित पटाका बरामद
काठमाडौं।धनुषामा १८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध चोरी–पैठारीका सामान तथा प्रतिबन्धित पटाका बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषा र मातहतका सुरक्षा बेस तथा नेपाल ...