bbc.com·१ हप्ता अघिसरकारले 'खारेज गर्ने' भनेका फर्जी तमसुक कस्ता हुन्, पहिचान किन चुनौतीपूर्ण
गत साता मिटरब्याज पीडित पक्ष र सरकारबीच भएको नौबुँदे सहमतिमा फर्जी लिखत खारेज हुने विषय उल्लेख भएसँगै यसको परिभाषाबारे चासो व्यक्त भइरहेको छ। सरकार र मिटरब्याज पीडितबीच भएको सहमतिमा मिटरब्याजसँग स...