केही दिनअघि एक मित्रले फोनमा भन्नुभयो — ‘न्युटन, ग्यालिलियो र डार्विनले पश्चिमका धर्महरूलाई ठेगान लगाइदिए; अब एआईले हिन्दु धर्मलाई पनि सकाउँछ।’