ratopati.com·१८ घण्टा अघिशोभाभगवतीमा रहेको सालिकमा माल्यार्पण गर्दै मनाइयो गणेशमान सिंहको २९औँ स्मृति दिवस (तस्बिरहरू)
काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विविध कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयो...