annapurnapost.com·४ दिन अघिसिन्धुलीमा हाइस दुर्घटना हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर
काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार धनुषाको गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी ...