nagariknews.nagariknetwork.com·६ दिन अघिजेनजी घाइते भन्छन्, ‘हामी पीडित होइनौँ, परिवर्तनका साक्षी हौँ’
जेनजी आन्दोलनमा घाइते भएका योद्धा तथा सहिद परिवारको हकहितका लागि ‘जेनजी घाइते कार्यालय उद्घाटन गरिएको छ। संस्थाको कार्यालय गृहमन्त्रीको प्रमुख आतिथ्यमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा ...