ekantipur.com·५ दिन अघिलमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना
लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो । कार्तिक २३, ...