khabarhub.com·१८ घण्टा अघिएकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ
ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच ठाउँमा चोरी गर्ने एक जनालाई प्रहरीले सुनचाँदीका गहना र नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४...