arthasarokar.com·३ दिन अघिसबै सरकारी भवनको बीमा गर्दै बागमती प्रदेश सरकार !
काठमाडौँ । बागमती प्रदेश सरकारले सबै सरकारी भवनको बीमा गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी गरेको हो ।