setopati.com·२ दिन अघिजिपिएस ट्र्याकरमा सरकारी निशान छाप लगाएर बेच्न एक पक्राउ
जिपिएस ट्र्याकरमा सरकारी निशान छापको दुरूपयोग गरी बेच्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना युवकलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।...