onlinekhabar.com·२ दिन अघिप्रियंकाले ल्याइन् २५ वर्षपछि हिट गीत ‘गुराँस फुल्दा’ को रि-क्रिएसन भर्सन
काठमाडौं । दुई दशकअघिको चर्चित गीत ‘गुराँस फुल्दा बनै घमाइलो’ को पुनःसिर्जना (रि-क्रिएसन) संस्करण युट्युबमा सार्वजनिक गरिएको छ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ले भुवन केसी र सुस्मिता केस...