onlinekhabar.com·१ हप्ता अघिलागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै रकम लिने पक्राउ
४ असोज, काठमाडौं । लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय हरि राम गिरी र नुव...