ajakoartha.com·७ घण्टा अघिनागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट
काठमाडौं- नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त प...