onlinekhabar.com·५ दिन अघिउच्च शिक्षा नीति कार्यशाला : नियुक्ति प्रक्रिया पारदर्शी बनाउनुपर्नेमा शिक्षामन्त्रीको जोड
२२ साउन, काठमाडौं । उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र शुक्रबार सम्पन्न भएको छ । विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समय सापेक्ष, समावेशी...