setopati.com·२ दिन अघिकालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
कालिकोटमा अटो दुर्घटनामा परी एक जना यात्रुको मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन्। दुर्घटनामा परी महाबै गाउँपालिका– ५ गेलाका ३५ वर्षीय मंगल शाहीको मृत्यु भएको जिल्ला प्रमुख डिएसपी हिमबहादुर...