emountaintv.com·६ दिन अघिइजिप्टका राष्ट्रपति सिसी र सीआईए प्रमुख र्याट्क्लिफबीच क्षेत्रीय मुद्दाबारे छलफल
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र अमेरिकाको केन्द्रिय गुप्तचर निकायका निर्देशक जोन र्याट्क्लिफबीच आईतवार भेटवार्ता भएको छ । भेटमा इरान, गाजा, सुडान, सोमालिया तथा हर्न अफ अफ्रिकाका पछिल्ला घ...