setopati.com·१६ घण्टा अघि३ लाख वर्ष पुराना २० मानव अवशेष जाँच्दा सबै महिला भएको संकेत, पुरूषहरू कहाँ गए?
दक्षिण अफ्रिकाको एउटा गुफामा वैज्ञानिकहरूले लाखौं वर्ष पुराना मानव अवशेष भेटेका थिए। ती अवशेषमध्ये कोही महिला र कोही पुरूष होलान् भन्ने उनीहरूको अनुमान थियो। कतिपय अस्थिपञ्जरको आकार र बनोटका आधारम...