khabarhub.com·११ हप्ता अघिऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ
काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित विस्तृत ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।